Bhumi-Chintan

Bhumi-Chintan

भूमि-चिन्तन

Paperback
Rs 400
Genre:Development, Policy and Growth, Research
Language : Nepali
Published: October 23, 2023
Paperback
Origin:Nepal
ISBN13:9789937784931
ISBN10:993778493X

पुस्तकको बारेमा

नेपालकाे वर्तमान भूमि व्यवस्था, यसकाे इतिहास र भू-उपयाेग नीतिका संगती विसंगती सहित भुमिको अर्थ-राजनीतिबारे विवेचना गरिएकाे पुस्तक 'भूमि-चिन्तन' | 

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक : माधव प्रसाद बराल

ठेगाना: पोखरा महानगरपालिका वडा नं ७, मासबार

मोबाइल नं. : ९८५६०३२५०९

Email: madhavbaral123@gmail.com

भूमि सूक्त

यस्यां समुद्र उत सिन्धुरापो यस्यामन्नं कृष्टयः संबभूवुः । यस्यामिदं जिन्वति प्राणदेजत् सा नो भूमिः पूर्वपेये दधातु ||३||

- अथर्ववेद द्वादशं काण्ड

भावार्थः

जुन विशाल भूमिमा सागर, नदी, झिल, तलाउ, पोखरी, इनार आदि जलाशयहरू छन्, जहाँ सबै किसिमका अन्न, फलफूल, सागपात र सारा वनस्पतिहरू उत्पन्न हुन्छन्, जहाँ सबै प्रकारका प्राणीहरू खुसी र सुखपूर्वक बसोबास गर्दछन्, जसको गर्भमा अथाह खानीको भण्डार छ । जसमा किसान, सिल्पकारलगायत सबै मानवजाति संगठित रूपमा आनन्दपूर्वक बसोबास गरेका छन् । यस किसिमको हाम्रो भूमि हाम्रा लागि श्रेष्ठ र ऐश्वर्य प्रदायक होस् ।