Delivery in 1-3 days
यो पुस्तक किन पढ्ने ?
यो उपन्यास कथाका लागि होइन, प्रश्नका लागि पढिनुपर्छ ।
"यदि तपाईं आफ्नो जीवनको श्रापलाई शान्तिमा बदल्न चाहनुहुन्छ भने; यदि तपाईं आफ्नो जितको अर्थहीनता बुझेर जीवनको अपूर्णतामा फर्कन चाहनुहुन्छ भने; र यदि तपाईं सत्यलाई धर्मग्रन्थमा होइन, आफ्नो दैनिक जीवनको अनिश्चिततामा खोज्न चाहनुहुन्छ भने— मात्र यो निर्मम ग्रन्थ पल्टाउनुहोस् । अन्यथा, यसले तपाईंको आस्था र विश्वासमाथि प्रश्नचिह्न मात्र खडा गर्नेछ ।"
बाँकी त, समय र पाठकको हृदयबीचको एउटा संवाद मात्र हो ।
-कृष्ण धरावासी
Your review helps others make informed decisions
Click on a star to start your review