Bhimha Macha ya Yatra

भिंम्ह मचाया यात्रा

नाट्टू नाम गरको एउटा आत्माले गाउँका बच्चाहरुलाई रोगबाट बचाउने सहयोग गर्न चहान्छ तर कसरी गर्ने उसलाई थाहा छैन । जीवा बाजेसंग सल्लाहको लागि यात्रा गरि स्वस्थ रहन के गर्नु पर्छ भन्ने बिषयमा उसले के पत्ता लगाउला ?

Published by The Asia Foundation - Let’s Read, © The Asia
Foundation - Let’s Read. Released under CC-BY-NC-4.0.

http://creativecommons.org/licenses/by-nc/4.0/

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review