Delivery in 1-3 days
कथासङ्ग्रह ‘भग्न प्रेमशाला’मा इतिहासदेखि एआई र रोबोटिक्ससम्मका विविध विषयमा आधारित कथाहरू सङ्ग्रहित छन् । पुस्तकमा प्रेमलाई ‘रोमान्टिक’ नभई एक ‘प्रयोगशाला’ को रूपमा प्रस्तुत गरिएको छ जहाँ सम्बन्धहरू परीक्षण हुन्छन् । पुस्तकमा पितृसत्ता, मीडिया र सामाजिक प्रणालीको सूक्ष्म चिरफार गरिएको छ ।
Your review helps others make informed decisions
Click on a star to start your review