Bhagera Bhoogolbhari

Bhagera Bhoogolbhari

भागेर भूगोलभरि

by Ramesh Sayan
Paperback
Rs 180 Rs 200
Eligible for Free Shipping
Publisher: Shabdahar Creations
Genre: Poetry
Language: Nepali
Published: April 2014
Edition: 1st

Paperback

Pages: 84

पुस्तकको बारेमा

यसमा फरकफरक विषयवस्तुलाई छोएर विभिन्न कालखण्डमा रचना गरिएका ३२ फुटकर कविताहरू सङ्ग्रहित छन् ।  देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रेम र मानवता कविका कविताहरूमा पाइन्छ । हेपिएका, चेपिएका र बोल्न नसकेकाहरूको भाषा उनका कविताहरुमा पाउन सकिन्छ ।