Bhagera Bhoogolbhari

Bhagera Bhoogolbhari

भागेर भूगोलभरि

Paperback
Rs 180Rs 200
Genre:Poetry
Language: Nepali
Published:April 2014
Edition:1st
Paperback
Pages:84

पुस्तकको बारेमा

यसमा फरकफरक विषयवस्तुलाई छोएर विभिन्न कालखण्डमा रचना गरिएका ३२ फुटकर कविताहरू सङ्ग्रहित छन् ।  देशप्रेम, प्रकृतिप्रेम, संस्कृतिप्रेम र मानवता कविका कविताहरूमा पाइन्छ । हेपिएका, चेपिएका र बोल्न नसकेकाहरूको भाषा उनका कविताहरुमा पाउन सकिन्छ ।