Baphare Jindagani

Baphare Jindagani

बाफरे जिन्दगानी

Paperback
Rs 350
Genre:Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937137348
ISBN10:9937137349
Pages:200
Dimensions:5.5 x 8.5 x 0.7 inches
Weight:160 g

पुस्तकको बारेमा

जतिसुकै अलल्ले वा अथाह सम्पत्ति पनि टिकाउ हुन सक्तैन । कालले जतिसुकै बेला जतिलाई पनि टिप्न सक्छ । मानिसले उचित कर्म तथा लगनले जतिसुकै आर्जन गर्न सक्छ । जुन घरमा धानसम्म पनि छैन भने त्यहाँ भूस पाउन सकिन्छ र ! दुनियाँमा जताततै अन्धविश्वासको जालोले ज्यान लिन्छ । समाजमा शोषण गर्ने व्यक्तिले गरीब टुहुरो पनि भन्दैन । सत्कार्यमा समर्पित व्यक्ति मानिस भए पनि ऊ विधाता नै हो । धनाढ्य व्यक्तिले आफ्नै गरीब बन्धुलाई पनि नचिने झैं गर्छ । भोको व्यक्तिलाई एक गाँस दिने व्यक्तिको गुन नै सबभन्दा ठूलो हो । माया देखायो भन्दैमा जोसित पनि लहसिंदा अन्तमा बरबादी हुन्छ । पढाइको प्रमाणपत्र योग्यता होइन, प्रतिभा र ज्ञान चाहिं महत्त्वपूर्ण हो । कुलाङ्गार तथा पितृघाती व्यक्तिले धरतीमा नै नरकको दुःख भोग्नुपर्छ ।

RELATED BOOKS