Banga Tinga Dharsaharu's front cover

Banga Tinga Dharsaharu

बाङ्गाटिङ्गा धर्साहरू

Paperback

Rs 398

Delivery in 1-3 days

‘बाङ्गाटिङ्गा धर्साहरू’ केही छोटा केही लामा संस्मरणात्मक निबन्धको सङ्ग्रह हो । यस सङ्ग्रहमार्फत लेखक आफ्नो मदन पुरस्कार प्राप्त कृति ‘पागल बस्ती’ को पृष्ठभूमिमा पुग्छन्, ‘चुली’को रचनागर्भमा पस्छन्, विज्ञान साहित्यको उडान भर्छन्, आफूलाई प्रत्यक्ष–परोक्ष रूपमा प्रभाव पार्ने भूपी शेरचन, बादल सरकार, धुस्वाँ सायमीहरुसँगको अनुभव पोख्छन्, आफ्नो साहित्यिक यात्राको गोरेटो नाप्छन् र प्रियजनहरूको सम्झनालाई सुमसुम्याउँछन् । पुस्तकमा सङ्गृहीत रचनाले पाठकलाई फरकफरक स्वाद पस्कन्छन्, साहित्यका सबै विधामा हात चलाएका ख्यातिप्राप्त साहित्यकारको रचना प्रक्रिया बुझ्न सघाउँछन् ।

All Editions

9789937893107
Paperback
ISBN13: 9789937893107
FinePrint, 2015

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review