Balyakal ka Sangharsha
Balyakal ka SangharshaBalyakal ka Sangharsha

Balyakal ka Sangharsha

बाल्यकालका संघर्ष

Paperback
Rs 224Rs 249

पछिल्लो बाहिरी पृष्ठबाट

शैक्षिक दार्शनिक मारिया मोन्टेसरी (१८७०-१९२०) द्ववारा लिखित 'सिक्रेट अफ चाईल्डहुड' सन् १९३६ मा पहिलोपटक प्रकाशित भएको थियो । मोन्टेसरी शैक्षिक पद्दतीको आधारभूत दर्शन यही पुस्तकमा सङ्ग्रहित छ । बालबालिकाको मानसिकता निर्माणको प्रक्रिया र मानसिक जीवनका बारेमा शोध गरिएको यही पुस्तकका आधारमा मोन्टेसरीले आफ्नो शैक्षिक दर्शन विकास गरेकी हुन् । जन्मसँगै भोग्नुपर्ने मानसिक संघर्षको बारेमा शोध गरिएको यो पुस्तकले बालबालिकाको मानसिक जीवन बुझन सघाउँछ । बाल्यकालमै भोग्नुपर्ने मानसिक द्वन्द्वका कारण मानिसको जीवन कसरी भयावह हुन्छ भन्ने तथ्य पनि यो पुस्तकले उजागर गर्छ । शिक्षक, अभिभावक र वयष्कलाई बालबालिकाका मनोजीवनका रहस्यसँग परिचित गराउन पुस्तक उपयोगी सावित हुनेछ । बालबालिका र वयष्कबीचको मानसिक द्वन्द्वले मानिसको सम्पूर्ण जीवन प्रभावित तुल्याउन सक्छ भन्ने तथ्य समावेश गरिएको यो पुस्तक बालबालिकाको सहज मानसिक जीवन निर्माणमा सहयोगी सिद्ध हुनेछ ।