Bahigraman

Bahigraman

बहिर्गमन

Paperback
Rs 225
Genre:Short Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937910958
ISBN10:9937910951
Pages:112

पुस्तकको बारेमा

७१ वटा लघुकथाहरुको संग्रहका रूपमा रहेको एस कृति को मुनाफा लाई धुर्मुस सुन्तली फाउण्डेशन लाई समर्पण गर्ने लेखक को चाहना छ ।

बागलुङमा जन्मिएका धर्म सापकोटा राजु ले वनस्पति शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। उहाँले केही समय वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापन गर्नुभएको थियो भने हाल सपरिवार बेलायतमा बसोबार गर्दै आउनुभएको छ ।