Badalindo Nepali Samaj

Badalindo Nepali Samaj

बदलिँदो नेपाली समाज

Paperback
Rs 382Rs 425
Genre:Non-fiction
Language: Nepali
Published:October 13, 2014
Paperback
Pages:240

पुस्तकको बारेमा

राज्यसत्ता, समाज, परिवार र व्यक्तिबीचका सम्बन्ध, सङ्घर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे मार्क्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो विश्लेषण गरिएको छ । यस पुस्तकमार्फत नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ ।