Baalgeeta's front cover

Baalgeeta

बालगीता
by Raghunath Poudel, Contributed by Ramesh Dangol
E-book
Rs 85
Genre:Children
Language: Nepali
Paperback
Pages:68
Published: July 2020
Edition:1

पुस्तकको बारेमा

किशोरवय नानीबाबुहरूको चरित्र निर्माणमा महत्वपूर्ण मोड हो | मानव समुदायमा नैतिक शिक्षाको खाडल महसुस भइरहेका बेला पूर्वीय दर्शनका शास्त्रीय मान्यताको पद्यात्मक शैली, गाउँ-सहरको बोलीचालीमा पाश्चात्य ज्ञान प्रस्तुत गर्ने "बालगीता" सबैका लागि उपयोगी हातेपुस्तक हो |