B. P .Koirala
B. P .KoiralaB. P .Koirala

B. P .Koirala

Ek Krantikari Byaktitwa

बी. पी . कोइराला: एक त्रान्तिकारी व्यक्तित्व

Paperback
Rs 555
Genre:Non-fiction
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937933759
ISBN10:9937933757
Weight:215 g

पछिल्लो बाहिरी पृष्ठबाट

भोला चटर्जीले नेपालबारे अर्को एक किताब पनि लेख्नुभएको छ । १९५० को दशकको शुरूतिरै जब उहाँले एकतन्त्रीय राणाशासनविरूद्धको हाम्रो क्रान्तिकारी सङ्घर्षमा सशक्त रूपले भाग लिनुभयो, त्यस बेलादेखि नै उहाँले नेपालको राजनीतिक विकासमा गहिरो अभिरूचि राख्तै आउनुभएको छ । नेपालको राजनीतिक क्षेत्रका अधिकांश प्रमुख व्यक्तित्वहरूलाई उहाँ व्यक्तिगत रूपले चिन्नुहुन्छ । प्रस्तुत पुस्तक मेरो राजनीतिको मूल्याडुनको रूपमा आएको छ । उहाँले मसँग लामो छलफल गरी विभिन्न विषयमा मेरो विस्तृत अन्तर्वार्ता लिनुभएको छ र यस पुस्तकमा मैले भनेका कुराहरू व्यापक रूपमा उद्धृत गर्नुभएको छ । तर, यो पुस्तकचाहिँ उहाँको हो यसमा उहाँले प्रस्तुत गर्नुभएको दृष्टिकोण पनि उहाँको आफ्नै हो ।