Genre: | Memoirs |
---|---|
Language : | Nepali |
Edition: | 1st |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937286381 |
ISBN10: | 9937286387 |
यो कृति महिलाहरूमाथि गरिने अन्याय अत्याचारका विरुद्धसमेत पनि परिलक्षित रहेको छ । विचित्रको कुरा त के छ भने महान् जनयुद्ध र माओवादी पार्टीमा संम्लग्न रहिआएको आफ्ना परिवारजन पनि आफ्नै बुहारीका विरुद्ध उत्रिन पुगेका छन्।
-----
यहाँ निजत्व र व्यक्तिगत स्वत्वका विशिष्ट अनुभूति पनि अभिव्यक्तिएका छन् । परन्तु ती महान् जनयुद्धको ओज तथा गरिमा र शान्तिकालको पीडाबोधका सामूहिक स्वर र भावधारा पनि बन्न गएका छन् ।
• मोहन वैद्य किरण