Aru Saat Samudra

Aru Saat Samudra

अरू सात समुद्र

Paperback
Rs 180Rs 200
Genre:Poetry
Language: Nepali
Paperback
Pages:104

पुस्तकको बारेमा

यस कृतिमा विभिन्न भावभूमि र परिवेशका ८२ वटा कविताहरू संगृहीत छन् ।

यी कविताहरू नेपाल र अमेरिका बस्ता लेखिएका हुन् । जहाँ बसेर लेखेको भए पनि यी कविताहरूले मेरो परिवेश, संवेदनशीलता, अध्ययन र मनस्थितिलाई प्रतिनिधित्व गर्छ ।