Shailendra Sakar's Facebook

Shailendra Sakar

कविता लेखनमा चिरपरिचित नाम हो, शैलेन्द्र साकार । त्यसो त उनको कलम संस्मरण, निबन्धलगायत विधामा पनि नचल्ने होइन । तर, साहित्यकार साकार भनिसकेपछि उनको कवितालाई पाठकले सम्झिन्छन् । उनका कविताले नै पाठकलाई घचघच्याउँछ ।


Books