Arko Rajmarg's front cover

Arko Rajmarg

अर्को राजमार्ग

Paperback

Rs 200

Delivery in 1-3 days

पुस्तकको बारेमा

कवितासङ्ग्रह ‘अर्को राजमार्ग’ले विषयगत विविधता समेटे पनि यसभित्रका कविताहरू मूलतः सहर र गाउँबीचको विपर्यास, लैङ्गकि मुद्दा, राष्ट्रियता, पहाडी जीवनप्रतिको अतित अनुराग, आर्थिक मुद्दा र प्रेमजस्ता विषयवस्तुमा केन्दि्रत छन् । यो लेखको उद्देश्य ‘अर्को राजमार्ग’ भित्रका कविताहरूको एक सामान्य सर्भेक्षण हो ।

All Editions

9789937712057
Paperback, 1st Edition
ISBN13: 9789937712057
Manjari Publication, 2017