Tara Parajuli

तारा पराजुली

भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा जन्मिएकी तारा पराजुली कविता, गीत लेखन, शिक्षा क्षेत्र र राजनीतिमा एकैचोटी चलायमान छिन् । नेपाली साहित्यमा स्नातकोत्तर उनले मोरङ जिल्लालाई आˆनो कर्मथलो बनाएर माथि उल्लेखित विषयक्षेत्रमा काम गरिरहेकी छिन् ।

Books by Tara Parajuli