Annapurna ko Bhoj
Annapurna ko BhojAnnapurna ko Bhoj

Annapurna ko Bhoj

अन्नपूर्णको भोज

Paperback
Rs 337Rs 375
Genre:Short Stories
Language: Nepali
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937875950
ISBN10:9937875951
Pages:298
Weight:200 g

पुस्तकको बारेमा

महोत्तरीको औरहीमा सात दशकअघि जन्मेका चेतमानसिंह मण्डारी नै नेपाली साहित्याकाशमा मनु ब्राजाकीको नामबाट सुपरिचित छन् । जीवनको प्रारम्भिक काल तराई मधेश क्षेत्रमा बिताएका ब्राजाकीले कथालेखनमा पनि त्यहाँको सामाजिक विकृति र विसङ्गतिलाई उजागर गरेका छन् । आश्चलिकता उनको कथाकारिताको अर्को विशेषता हो ।
अन्नपूर्णको भोज  ' उनको छैटौं कथासङ्ग्रह हो, जसमा उनका हालसम्म पुस्तकाकारमा नआएका कथाहरू संगृहीत छन् ।
साझा पुरस्कार, मैनाली कथा पुरस्कार लगायतका प्रतिष्ठित राग्मान प्राप्त गरिसकेका ब्राजाकी केही वर्षयता अमेरिकामा बस्दै आएका छन् ।