Andhakoop
AndhakoopAndhakoop

Andhakoop

अन्धकूप

Genre:Novels
Language : Nepali
Published: April 14, 2022
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937541848
ISBN10:9937541840

पुस्तकको बारेमा

कल्पना ज्ञानको जेठो दाजु हो । ज्ञानले चेतन मन र कल्पनाले अवचेतन मनलाई प्रभाव पार्ने कुरा उपन्यासको कथाले पुनः स्मरण गराएको छ।पृथ्वीले, विकार र दुर्दशाको पीडा खेपिरहेको सत्यलाई उपन्यासले  समेटेको तथा उपन्यासले नयाँ स्वाद पस्किएदै  उपन्यासले विज्ञानका डिस्कोर्ष , ज्ञानको क्षितिज तथा सम्भावनाका ढोकाहरु खोलेको  छ।