Ananta Yantrana

अन्ततः यन्त्रणा


Paperback
Rs 472 Rs 525
Genre: Contemporary Fiction
Language: Nepali
Published: June 04, 2022
Edition: 1st

Paperback

Pages: 365

पुस्तकको बारेमा

अन्ततः यन्त्रणा नारी विषयमा समेटिएको उपन्यास हो। यसमा जति पुस्ता आए पनि नारीका पीडाहरू उस्तै रहेकाे र महत्वपूर्ण विषयवस्तुको उठान गरिएको छ। अन्ततः यन्त्रणा  धनुषचन्द्र गोतामे आख्यान पुरस्कार २०७८ बाट पुरस्कृत कृति हो।