Currently not available.
Request this bookअन्ततः यन्त्रणा नारी विषयमा समेटिएको उपन्यास हो। यसमा जति पुस्ता आए पनि नारीका पीडाहरू उस्तै रहेकाे र महत्वपूर्ण विषयवस्तुको उठान गरिएको छ। अन्ततः यन्त्रणा धनुषचन्द्र गोतामे आख्यान पुरस्कार २०७८ बाट पुरस्कृत कृति हो।
Your review helps others make informed decisions
Click on a star to start your review