Amoha

Amoha

अमोहा

Paperback
Rs 270Rs 300
Genre:Children, Non-fiction
Language: Nepali
Published:November 2020
Edition:1st

पुस्तकको बारेमा

'अमोहा' एक बुबाले छोरीलाई सम्बोधन गरेर लेखिएको मर्मस्पर्शी पुस्तक हो । छोरी जन्मेर हुर्कदै जाँदा बाबुको मनमा आउने परिपक्वता र जिम्मेवारीबोधको भावनाको उछाल वाक्य - वाक्यमा व्यक्त गरेकाछन लेखकले यस पुस्तकमा ।