Akalpit Modharu
Akalpit ModharuAkalpit Modharu

Akalpit Modharu

अकल्पित मोडहरु

Paperback
Rs 450
Genre:Fiction
Language : Nepali
Published: December 30, 2023
Edition:1st
Paperback
ISBN13:9781738460304
ISBN10:1738460304
Pages:264
Dimensions:5.5 x 8.5 x 0.5 inches
Weight:264 g

पुस्तकको बारेमा

धरानको परिवेशमा लेखिएको यथार्थवादी उपन्यासले मानिसका जीवनमा आउने विभिन्न अकल्पित मोडहरूको सम्भावना र यथार्थलाई सङ्केत गरेको छ । मानिसको जीवनमा कल्पना नै गर्न नकिने विभिन्न मोडहरू आइरहेका हुन्छन् भन्ने दृष्टान्त उपन्यासमा पाइन्छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

आशा लिम्बू

जन्मस्थान: धरान, सुनसरी

आमाबुबा स्व. सम्रती देवान र स्व.पहलमान लिम्बू

प्रकाशित कृति :

आशाका रङहरू (कवितासङ्ग्रह, २०७४)

मुक्त आशा ( मुक्तकसङ्ग्रह, २०७५)

अकल्पित मोडहरू (उपन्यास, २०८० )

आबद्धता :

एडमिन, समकालीन साहित्य प्रतिष्ठान ग्रुप बेलायत सदस्य, हिमाली गुराँस साप्ताहिक पत्रिका

भ्रमण :

बेल्जियम र अमेरिका