Affair

अफेयर


E-book
Rs 195
Paperback
Rs 292 Rs 325
Send as Gift!
Genre: Romance Books for Teenagers
Language: Nepali
Published: February 14, 2021
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937085137
ISBN10: 9937085136

पछिल्लो बाहिरी पृष्ठबाट

एउटी किशोरीको आफ्नै बाबुसरहका प्रिन्सिपलसँगको प्रेम-रोमान्स अनि त्यसले निम्त्याएको परिणति हो 'अफेयर'।

यसमा स्कुल-कलेजका होस्टेलमा हुने विकृति र विसङ्गतिको सार छ। कामकाजी बाबुआमाको माया पाउन नसकेर तड्पिएकी एउटी बच्चीको चीत्कार छ। हाम्रो सहरिया समाज कतातिर गइरहेको छ भन्ने कुराको सटिक चिरफार छ। यो उपन्यास पढिरहँदा पाठकलाई ती घटना आफ्नै वरिपरि घटिरहेका हुन् कि भन्ने झै लाग्छ।