Affair's front cover
Affair's front coverAffair's back cover

Affair

अफेयर
E-book
Rs 195
Paperback
Rs 325
Genre:Romance Books for Teenagers
Language : Nepali
Published: February 14, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937085137
ISBN10:9937085136

पछिल्लो बाहिरी पृष्ठबाट

एउटी किशोरीको आफ्नै बाबुसरहका प्रिन्सिपलसँगको प्रेम-रोमान्स अनि त्यसले निम्त्याएको परिणति हो 'अफेयर'।

यसमा स्कुल-कलेजका होस्टेलमा हुने विकृति र विसङ्गतिको सार छ। कामकाजी बाबुआमाको माया पाउन नसकेर तड्पिएकी एउटी बच्चीको चीत्कार छ। हाम्रो सहरिया समाज कतातिर गइरहेको छ भन्ने कुराको सटिक चिरफार छ। यो उपन्यास पढिरहँदा पाठकलाई ती घटना आफ्नै वरिपरि घटिरहेका हुन् कि भन्ने झै लाग्छ।