Ae Durka Sitara

ए दूरका सितारा


Paperback
Rs 499 Rs 555
Send as Gift!
Genre: Songs & Lyrical Poems
Language: Nepali
Published: May 23, 2022

Paperback

Origin: Nepal
ISBN13: 9789937753104
ISBN10: 9937753104
Weight: 200 g

पछिल्लो बाहिरी पृष्ठबाट

ए दूरका सितारा
मेरो चाँदनी कहाँ छ ?

आँधीमहाँ परेको त्यो दीप हुँ दियोको
सम्झेर यो पृथिवी जो छैन नि निभेको
ए दीप हो अँध्यारा, भन रोशनी कहाँ छ ?
मेरो चाँदनी कहाँ छ ?

लाली सबै गएको त्यो फूल हुँ फुलेको
पर्खेर यो वसन्त जो छैन लौ झरेको
ए फूल हो टुहुरा, भन मालिनी कहाँ छ ?
मेरो चाँदनी कहाँ छ ?