Ae Durka Sitara
Ae Durka SitaraAe Durka Sitara

Ae Durka Sitara

ए दूरका सितारा

Paperback
Rs 499Rs 555
Genre:Songs & Lyrical Poems
Language: Nepali
Published:May 23, 2022
Paperback
Origin:Nepal
ISBN13:9789937753104
ISBN10:9937753104
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

ए दूरका सितारा
मेरो चाँदनी कहाँ छ ?

आँधीमहाँ परेको त्यो दीप हुँ दियोको
सम्झेर यो पृथिवी जो छैन नि निभेको
ए दीप हो अँध्यारा, भन रोशनी कहाँ छ ?
मेरो चाँदनी कहाँ छ ?

लाली सबै गएको त्यो फूल हुँ फुलेको
पर्खेर यो वसन्त जो छैन लौ झरेको
ए फूल हो टुहुरा, भन मालिनी कहाँ छ ?
मेरो चाँदनी कहाँ छ ?