Aayuchor
AayuchorAayuchor

Aayuchor

आयुचोर

Paperback
Rs 100
Genre:Stories
Language : Nepali
Published: November 21, 2023
Paperback
Weight:66 g

पछिल्लो बाहिरी पृष्ठबाट

वास्तवमा मलाई के लाग्छ भने रचनाकारहरू वास्तविक चोर हुन्, जसले तपाईंजस्तो पाठकको आयु चोर्छन् अनि आफ्नो लामो आयुको घोषणा आफ्ना तथाकथित कृतिहरूमार्फत गर्छन् । पाठकहरूको किम्ती आयु चोर्दै उनीहरू आफ्नो कृति, रचना तथा किताबहरूमार्फत अमरत्वको गुणगान भावी पिंढीहरूले पनि गुनगुन तथा जयजयकार गरोस् भन्ने दमित कामना गर्छन् ।

 

RELATED BOOKS