Aamoi
AamoiAamoi

Aamoi

आमोई

Paperback
Rs 330
Genre:Stories
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937324038
ISBN10:9937324033
Pages:188
Dimensions:5.2 x 8.2 x 0.4 inches
Weight:250 g

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली साहित्यका हस्ताक्षरित व्यक्तित्व गोपाल सञ्जेल सामाजिक विकासमा समेत अग्रणी भूमिकामा भेटिन्छन् । ललितपुरका रैथाने सजेल मूलतः कवि, निबन्धकार र उपन्यासकार हुन्। उनका 'उज्यालो बाटोतिर' र 'निःशब्दका शब्द' कवितासङ्ग्रह, 'मै हराएँ आज' गजलसङ्ग्रह र 'मभित्र म खोजेर' हाइकुसङ्ग्रह प्रकाशित छन् ।
सञ्जेलका 'पत्थर पगाल्द'सँगै एक हातका औंलाजति निबन्ध कृतिहरू छन्।
मार्मिक द्वन्द्वकथा समेटिएको उपन्यास 'बिस्मात' र लघु उपन्यास 'अयोग्य'को सफलतापछि 'समय-रेखामा आमोई पाठकमाझ पस्किएका छन्।
आमोईले बाँचेको एक शताब्दी समयलाई मौलिक काँठे आञ्चलिकतामा बुनिएको यो एक भरभराउँदो जीवन्त औपन्यासिक कृति हो।
- साझा प्रकाशन