Aago Nibheko Chaina
Aago Nibheko ChainaAago Nibheko Chaina

Aago Nibheko Chaina

आगो निभेको छैन

Paperback
Rs 498
Genre:Memoirs, Non-fiction
Language : Nepali
Published: April 17, 2017
Paperback
Origin:Nepal
ISBN13:9789937665155
ISBN10:9937665159
Pages:341
Weight:326 g

पछिल्लो बाहिरी पृष्ठबाट

२०१७ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सैन्य शक्ति प्रयोग गरेर गिरफ्तार गरे । झन्डै आठ वर्षपछि २०२५ कात्तिक १४ का दिन कोइराला कारामुक्त हुनुभयो । स्वास्थ्योपचारको अलमल र यताउतिपछि उहाँले सशस्त्र क्रान्तिको अनिवार्यताको आह्वान गर्नुभयो । त्यस आह्वानको राजनीतिक औचित्य के थियो, त्यो बेग्लै कुरा हो । तर त्यस आह्वानले हरिहर विरही जस्ता भावुक स्वप्नदर्शीलाई क्रान्तिकारी बनायो । त्यस दृष्टिले हरिहर विरहीको यो संस्मरण नेपाली क्रान्ति कथाको एउटा अध्याय हो । मैले यत्तिको वस्तुनिष्ठ संस्मरण पढेको छैन । — प्रदीप गिरी