Harihar Birahi

हरिहर विरही

२०२६ सालदेखि लोकतान्त्रिक आन्दोलनमा समर्पित हरिहर विरही २०३८ सालयता पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । राजनीतिक कारणले पञ्चायतकालमा उनले पटकपटक गरी ५ वर्ष कारावास र ३ वर्ष निर्वासनमा बिताएका थिए । उनी साप्ताहिक विमर्शको सम्पादकका रुपमा विशेष चर्चित छन् ।

उनी नेपाल पत्रकार महासङ्घको सभापति (२०५१), प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) तथा २०६२-६३ को जनआन्दोलनको सन्दर्भमा गठित 'रायमाझी आयोग' का सदस्यसमेत थिए।उनी नेपाल पत्रकार महासङ्घको सभापति (२०५१), प्रेस काउन्सिल नेपालको अध्यक्ष (२०५५) तथा २०६२-६३ को जनआन्दोलनको सन्दर्भमा गठित 'रायमाझी आयोग' का सदस्यसमेत थिए।

Books by Harihar Birahi