Aafno Katha

आफ्नो कथा


Paperback
Rs 360 Rs 400
Send as Gift!
Genre: Autobiography
Language: Nepali
Edition: 1st

Paperback

Origin: Nepal
ISBN13: 9789937896016
ISBN10: 9937896010
Pages: 235
Dimensions: 130.0 x 200.0 inches
Weight: 210 g

पछिल्लो बाहिरी पृष्ठबाट

'आफ्नो कथा' को लेखन सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) ले सुन्दरीजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरू निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर यसलाई वहाँले यसपछि अरू अघि बढाउनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसका यावत पक्षहरू सबैको सामु खुलस्त भएर उघ्रिन्छन्हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै ।
- गिरिजाप्रसाद कोइराला