Genre: | Autobiography |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937896016 |
ISBN10: | 9937896010 |
Pages: | 235 |
Dimensions: | 130.0 x 200.0 inches |
Weight: | 210 g |
Edition: | 1 |
'आफ्नो कथा' को लेखन सान्दाजु (विश्वेश्वरप्रसाद कोइराला) ले सुन्दरीजल बन्दीगृहमा नै प्रारम्भ गर्नुभएको हो, २०२१-२२ सालतिर । त्यसपछि पनि वहाँको अरू निकै वर्ष बन्दीगृहमा नै व्यतित भयो । तर यसलाई वहाँले यसपछि अरू अघि बढाउनुभएन । सम्भवतः वहाँलाई लाग्यो, नेपथ्यभित्र रहेको जीवनको भाग, त्यो त यति नै हो । त्यसलाई मात्र उघारिदिए पुग्यो । वास्तवमा यसपछि त वहाँको जीवन उदात्त हुन्छ, त्यसका यावत पक्षहरू सबैको सामु खुलस्त भएर उघ्रिन्छन्हरेक डेग इतिहासको एक पक्ष, एक अर्को अध्याय भएर थपिँदै ।
- गिरिजाप्रसाद कोइराला