Uday Prakash

उदय प्रकाश भारतका चर्चित हिन्दी कथाकार हुन् । उनले पत्रकारिता, टीभी कार्यत्रम निर्देशक र प्राध्यापन समेत गरेका छन् । उनले सन् २०१०मा 'मोहनदास' कथा संग्रहको लागि भारतको साहित्य अकादमी पुरस्कार पाएका छन् ।यज्ञश नेपाली पत्रिका कान्तिपुर दैनिकको साप्ताहिक परिशिष्टांक 'कोसेली'का संयोजक हुन् ।

Books by Uday Prakash