Sheetal Kadambinee

शीतल कादम्बिनी

नेपाल साहित्यमा परिचित नाम शीतल कादम्बिनी सुपरिचित गीतकार र गजलकार पनि हुन् । उनका ‘कहाँ थियौं तिमी रङ्गमञ्च उठेपछि आयौ…, धेरैचोटि मरेँ म त धेरैचोटि बाँचेँ…, झुमा झुम्कावाली…लगायतका धेरै गीत लोकप्रिय छन् ।

Books by Sheetal Kadambinee