Roshan Timilsina

रोशन तिमिल्सिना

सराङ्कोट, कास्कीमा जन्मिएका रोशन तिमिल्सिना केही वर्षदेखि कविता लेखनमा सक्रिय छन् । सरल रूपमा मौलिक कविता लेख्न सक्नु उनको अब्बल पक्ष हो । विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय साहित्यिक संस्थामा आबद्ध उनी नेपाली भाषा, साहित्यको प्रबर्द्धन र संरक्षणका लागि क्रियाशील छन् । अनेसास कविता महोत्सव २०२१ र एफएनबि नेपाल कविता प्रतियोगितामा प्रथम हुनुका साथै उनका दर्जनौ कविता पुरस्कृत भएका छन् । 'चिरिएका पैताला' तिमिल्सिनाको पहिलो कवितासङ्ग्रह हो ।

Books by Roshan Timilsina