साहित्यकार थापाका कथासङ्ग्रहरू अन्तरहिन युद्ध, तेस्रो विश्वयुद्ध, असह्य, कोष्ठकभित्र हाँसो, उपन्यासहरू प्रत्येक श्रवणकुमार अर्थात् युद्ध, प्रस्थानान्तर, स्वप्नसहर, आवाजहरूको जङ्गलभित्र र अनि अभिमन्यु कृति प्रकाशित छन् ।
रोशन थापा ‘नीरव’लाई सन्त्रासका साठी दिनको लागि वि.स. २०८०को मदन पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Roshan Thapa has been nominated for Madan Puraskar for Santras Ka Sathi Din in 2080 BS.