Ratna Prajapati's Facebook

Ratna Prajapati

रत्न प्रजापति

चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथासँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख–निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय छन्। उनका बिसन्चो (२०६१), सेतो बादल (२०६६), बदाम बेच्ने केटी (२०७४) र स्वच्छन्द साँझ (२०७४) कथासङ्ग्रह प्रकाशित छन् ।


Books