Radhika Kalpit

राधिका कल्पित

राधिका कल्पितले करिव तिन दशक देखि कविता र कथा विधामा कलम चलाई रहेकी छिन् । नारी मनका कोमलतासँगै प्रकृति तथा जीवन र जगतलाई कवितामार्फत पोखिएका उनका कवितामा मानवीय संवेदनाका स्वरहरु पनि समेटिएका हुन्छन् । नेपाली कविताको क्षेत्रमा अलि फरक धार लिएर देखा परेकी राधिकाले आफूलाई कविको भिडमा अलग्गै पहिचान बनाउँने सामथ्र्य बनाएकी छिन् ।

Books by Radhika Kalpit