Prem Ale

प्रेम आले

डा. प्रेम आले ब्रिटिश गोर्खा रेजिमेन्टबाट सन् २०१६ को अन्त्यतिर मेजर पदमा अवकाश भएका हुन् । पल्टने जीवनमा रहंदा बिभिन्न पदमा रही काम गरेको अनुभव उनीसित छ । अहिले उनी ब्रिष्टोल युनिभर्सिटीको अफिसर्स ट्रेनिंग कोरमा प्रमुख प्रबन्धकको रुपमा कार्यरत छन् । अक्सफोर्ड ब्रूक्स युनिभर्सिटीबाट विद्यावारिधि गरेका डा. आलेले यसअघि "संघर्ष: आश्पुरदेखि क्याप्टेन साहेबसम्म (आत्मवृतान्त, सन् २०२२)" मा प्रमुख सम्पादकको भूमिका निभाएका छन् । 

 

 

Books by Prem Ale