प्रदिप परियार सामाजिक न्यायका अभियन्ता हुनु, प्रदिप परियार । जातको प्रश्नलाई दलित लाइभ्स म्याटर आन्दोलनमार्फत विश्वस्तरमा नेतृत्व गरिरहेका परियार समावेशी नेतृत्व, सहभागितामूलक सुशासन र उत्तरदायी समाज निर्माणका कुशल रणनीतिकार हुन् । विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर २०२० परियारले नेपालको युथ भिजन २०२५ निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन् ।