Nabin Prachin

नवीन प्राचीन

नवीन प्राचीन भुटानी मूलका नेपाली-भाषी कवि हुन्। उनी कोमलता र करुणालाई कवितामा उत्रिन दिन्छन्। उनका नाममा सुफी बान्कीका कविताको सङ्ग्रह 'उभिएर एक्लै' छ। टाढासम्म पुगेको यात्री र भित्रसम्म पुगेको ध्यानिले बोलेका पहिला वाक्यजस्ता कविताहरु 'प्वाँख' मा छन्।   

Books by Nabin Prachin