Mohan Bikram Singh

मोहनविक्रम सिंह

मोहनविक्रम सिंह (जन्म १९९२ वैशाख ३) एक नेपाली राजनीतिज्ञ हुन्। उनको बुबा प्युठान जिल्ला धनी जमिन्दार थिए जो तत्कालिन राजा त्रिभुवनसँग नजिक थिए। सिंहले २००७ को क्रान्ति मा विपक्षी नेपाली कांग्रेसमा सामेल भएर प्रजातन्त्रको आन्दोलनमा भाग लिएका थिए। 
वि.सं. २०५७ सालमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग उनले ६५ वर्षको उमेरमा विवाह गरेका थिए।

Mohan Bikram Singh (born 15 April 1935),often referred to as MBS, party name Gharti is a Nepalese communist politician. His father was a wealthy landlord in Pyuthan District who was close to King Tribhuvan. MBS however joined the opposition Nepali Congress in 1950,  and took part in the 1950–1951 uprising for democracy.

Books by Mohan Bikram Singh