Malika Keshari's Facebook

Malika Keshari

मालिका केशरी

सुरुवातदेखि समापनसम्म पाठकलाई गद्याख्यानको मिठासले बाँध्न सिपालु लेखक हुन्, मालिका केशरी । केशरीका आख्यानमा बुद्ध दर्शनको जीवन्त छाया पाइन्छ । उनी गहन विचारलाई सरल र सरस भाषाशैलीमा प्रस्तुत गर्छन् । लेखनमा जस्तै व्यक्तिगत जीवनमा पनि उनी शान्त, सौम्य, शिष्ट र शालीन छन् । लामो समय प्राध्यापन गरेका केशरी नेपाल पत्रकार महासंघमा आबद्ध छन् ।


Books