Malika Keshari

मालिका केशरी

सुरुवातदेखि समापनसम्म पाठकलाई गद्याख्यानको मिठासले बाँध्न सिपालु लेखक हुन्, मालिका केशरी । केशरीका आख्यानमा बुद्ध दर्शनको जीवन्त छाया पाइन्छ । उनी गहन विचारलाई सरल र सरस भाषाशैलीमा प्रस्तुत गर्छन् । लेखनमा जस्तै व्यक्तिगत जीवनमा पनि उनी शान्त, सौम्य, शिष्ट र शालीन छन् । लामो समय प्राध्यापन गरेका केशरी नेपाल पत्रकार महासंघमा आबद्ध छन् ।

Malika Keshari's Facebook

Books by Malika Keshari

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode