Lilaraj Khatiwada

लिलाराज खतिवडा

लिलाराज खतिवडा काठमाण्डौको आरआर कलेजबाट पत्रकारिता र राजनीति शाष्त्रमा स्नातक हुन् । जनस्वतन्त्रता साप्ताहिकबाट बि.सं. २०५१ देखि पत्रकारिता शुरू गरेका उनले त्यसपछि। राजधानीबाट प्रकाशित हुने विभिन्न दैनिक तथा साप्ताहिक 'अखवारहरूमा संवाददाता तथा स्तंभकारका रूपमा काम गरे । अनुसन्धान पत्रकारिता उनको खासियत हो ।  । आफ्नो शशक्त भाषा शक्तिका कारण अप्ठ्यारो भन्दा अप्ठ्यारो विषयलाई पनि केलाएर सबैले बुझने गरी प्रस्तुत गर्न सक्नु लिलाराजको कलमको खुबी हो ।

Books by Lilaraj Khatiwada