जाजरकोटमा जन्मिएका क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय छन् । उनी ‘बाह्रखरी कथा लेखन प्रतियोगिता’मा पुरस्कृत भएका थिए । उनी दशौं राष्ट्रिय खेलगीतका रचनाकार समेत हुन् ।
क्षितिज समर्पणलाई तोरकीनको लागि वि.स. २०८२को कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार र तोरकीनको लागि वि.स. २०८२को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Kshitiz Samarpan has been nominated for Kavidanda National Fiction Award for Torkin (2082 BS) and Padmashree Sahitya Puraskar for Torkin (2082 BS).