J.N. Dahal

जे.एन. दाहाल

जे एन दाहाल नियमित साहित्य लेखिरहन्छन् । ‘लेखकी छोरी’ कृतिका लेखक दाहाल साहित्य परिषद् भुटानमा सक्रिय छन् । २०६० सालमा नेपाल छँदादेखि नै साहित्यमा गहिरो अभिरुचि राख्ने दाहालले हावाइ पत्रिकामा रचना छपाएर साहित्यको सुरुवात गरेका हुन् । हाल उनी अमेरिकाको पेन्सिलभेनियामा बस्छन् ।

Books by J.N. Dahal