Gopi Mainali

गोपी मैनाली

गोपी मैनालीका आजसम्म प्रकाशित कृति अवसाद अभिनयी (निबन्ध सङ्ग्रह २०४०), आँखाभरि रमिता मनभरि वेदना (नियात्रा सङ्ग्रह २०६३), युगकवि सिद्धिचरण कृति र प्रवृत्ति विश्लेषण (समालोचना २०६८), अपेक्षा र अनुभूति (निबन्ध सङ्ग्रह २०७४), घाउ आफैंलाई दुख्छ (निबन्ध सङ्ग्रह २०७८) हुन् ।


Books