Bijaya Sapkota

विजय सापकोटा

उपन्यास, कथा, निबन्ध, कविता लगायतका विधामा सक्रिय विजय सापकोटा साहित्य अनुसन्धानमा पनि स्त्रचि राख्ने साहित्यकार हुन् । उनका 'गाउँ खोज्दै जाँदा', 'काभ्रेली नेपाली साहित्यको रूपरेखा', 'अनावरण, 'उडान' र 'आमाको माया' गरी पाँच पुस्तक प्रकाशित भइसकेका छन् । २०६७ सालमा पहिलो पटक प्रकाशित भई हाल संशोधित एवम् परिमार्जितरुपमा प्रकाशनमा आएको यो पुस्तका काभ्रेपलान्चोक जिल्लामा नेपाली भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक हो ।
 

Books by Bijaya Sapkota