Kabhreli Nepali Sahityeko Ruprekha
Kabhreli Nepali Sahityeko RuprekhaKabhreli Nepali Sahityeko Ruprekha

Kabhreli Nepali Sahityeko Ruprekha

काभ्रेली नेपाली साहित्यको रुपरेखा

Paperback
Rs 535
Hardcover
Rs 1000
Genre:Historical Fiction
Language : Nepali
Published: December 2021
Paperback
Origin:Nepal
ISBN13:9789937097215
ISBN10:9937097215

Hardcover

Origin:Nepal
ISBN13:9789937097222
ISBN10:9937097223

पछिल्लो बाहिरी पृष्ठबाट

नेपाली भाषा साहित्यमा काभ्रेपलान्चोक जिल्लाको उपस्थिति र सक्रियताको इतिहास पुरानो छ । प्रस्तुत पुस्तकले त्यो इतिहासलाई लिपिबद्ध गर्ने क्रममा काभ्रेली नेपाली साहित्यको आदिकालदेखि वर्तमानसम्मका साहित्यिक लेखन, प्रकाशन र साहित्यसित जोडिएका अभियान र समग्र गतिविधिको अभिलेख समेत राखेको छ । मुख्य विषय साहित्य हुँदाहुँदै पनि यस पुस्तकमा काभ्रेपलान्चोक जिल्लाको भौगोलिक, राजनीतिक एवम् सामाजिक-सांस्कृतिक अवस्था र इतिहासलाई समेत समेटिएकोले यो पुस्तक सबैका लागि उपयोगी र संग्रहणीय बन्न पुगेको छ ।
उपन्यास, कथा, निबन्ध, कविता लगायतका विधामा सक्रिय विजय सापकोटा साहित्य अनुसन्धानमा पनि स्त्रचि राख्ने साहित्यकार हुन् । उनका 'गाउँ खोज्दै जाँदा', 'काभ्रेली नेपाली साहित्यको रूपरेखा', 'अनावरण, 'उडान' र 'आमाको माया' गरी पाँच पुस्तक प्रकाशित भइसकेका छन् । २०६७ सालमा पहिलो पटक प्रकाशित भई हाल संशोधित एवम् परिमार्जितरुपमा प्रकाशनमा आएको यो पुस्तका काभ्रेपलान्चोक जिल्लामा नेपाली भाषाको साहित्यिक परम्पराको सर्वेक्षण गर्दै तयार पारिएको ऐतिहासिक पुस्तक हो ।