निजामति सेवामा रहेकी भवानी खतिवडा कविता वाचन र लेखनमा सकृय छिन् ।
भवानी खतिवडालाई प्रणाम सगरमाथाको लागि वि.स. २०८१को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।
Bhawani Khatiwada has been nominated for Padmashree Sahitya Puraskar for Pranam Sagarmatha in 2081 BS.