२०४१ साल मंसिर १५ मा चलचित्रसम्बन्धी कामना मासिक पत्रिका प्रकाशन गरेर कामना न्यूज पब्लिकेसन्स् प्रालि थालिएको हो। प्रकाशनको यात्रामा क्रमशः पारिवारिक डाइजेस्ट साधना, सन्ध्याकालीन दैनिक महानगर र राष्ट्रिय दैनिक नेपाल समाचारपत्र प्रकाशित गरेर र न्युज अफ नेपाल डटकम चलाएर मुलुकमा संस्थागत रूपमा पत्रकारिताको विकासमा यस प्रकाशनले भूमिका खेलेको छ।

Books published by Kamana News Publications