कहिलेकाहीँ अाफैसित अचम्मित हुन्छु म
कहिलेकाहीँ अाफैसित भयभीत हुन्छु म
ती मानिसहरू किन मेरो बाडुल्कीमा बल्झन्छन् ?
मेरो सम्झनाको यात्रामा किन पाइलैपिच्छे अल्झन्छन् ?
उनीहरू जलेका थिए
त्यसैले उनीहरूलाई थाहा थियो
यादहरूले खजमजिएको छातीमा कोर्नुपर्छ
वा सधैं-सधैं भिजिरहने आँखाको पर्दामा कोर्नुपर्छ सलाई ?
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.
Full access to e-Kavita library
Read or listen to new poems released periodically
Access old poems from e-Kavita poets
Subscription valid till Baisakh 14, 2081 (April 26, 2024)