हाम्रो पनि मन
मङ्सिर महिनाको आकाशजस्तै सफा थियो
हाम्रो जीवन
वेदाग हिमालमुनि
शारदी हावामा तैरिरहेको
सुकिलो रुमालको दफा थियो ।....
e-Kavita by nepa~laya is an initiative sustained through an annual subscription. Please subscribe to be part of this initiative and enjoy periodic flow of poems on this platform.